१५ चैत्र २०८०, बिहिबार
Header

मिस नेपाल जोशी राष्ट्रिय बाणिज्य बैंकाको ब्राण्ड एक्बेसडरमा नियुक्त


प्रकाशित: विहिवार, १२ साउन २०७९, १२ः३० बजे 
- महानगरखबर

काठमाडौं ।  मिस नेपाल प्रियंका रानी जोशी राष्ट्रिय बाणिज्य बैंकको बाणिज्य बैंकको ब्राण्ड एम्मेसडारमा नियुक्त भएकी छिन ।


बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकणर्िकार र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


सो साइनिङ समारोहमा पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि सहभागी थिइन् । मिस नेपाल जोशी उत्तर अमेरिकाको विशेष अतिथिको रुपमा सहभागी हुन प्रियंका आगामी साता न्युयोर्क जाने तय भएको छ ।


तस्वीरः मिस नेपाल वल्र्ड

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD