१४ बैशाख २०८१, शुक्रबार
Header

मिस नेपाल अर्थ २०२२ का बिजेता श्रेष्ठको नाम वर्ल्ड बुक अफ रेडर्कमा 


प्रकाशित: बुधवार, १५ भाद्र २०७९, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । मिस नेपाल अर्थ २०२२ु विजेता डा. शरिसा श्रेष्ठले वर्ल्ड बुक अफ रेकड्र्समा आफ्नो नाम लेखाएकी छन । 


उनले अभिनय गरेको म्युजिक भिडिओ सरर बग्यो हावाुले विश्व कीर्तिमान कायम गरेको हो । सो भिडियो नेपाललाई एडभेन्चर हबको रूपमा प्रवद्र्धन गर्न पोखरामा १,९०० मिटरमा प्याराग्लाइडिङ गर्दै खिचेर तयार पारिएको थियो ।


सोमवार भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजित वल्र्ड बुक अफ रेकड्र्स अवार्ड समारोहमा शरिसा विश्व रेकर्ड होल्डरको रूपमा सम्मानित भएकी हुन । 


सो म्युजिक भिडियोमा वरिष्ठ गीतकार हरिगोपाल प्रधानको शब्द छ भने सुबानी मोक्तान र निर्णय श्रेष्ठको स्वर छ । म्युजिक भिडिओमा मिस नेपाल अर्थ २०२२ डा. शरिसाको मुख्य भूमिका देख्न सकिन्छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD