१२ बैशाख २०८१, बुधबार
Header

मिस नेपाल अनुष्का श्रेष्ठ बनिन राष्ट्र बैंकको ब्राण्ड एम्बेस्डर


प्रकाशित: मंगलवार, ३ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । मिस नेपाल अनुष्का श्रेष्ठ राष्ट्रिय बाणिज्यको ब्राण्ड एम्बेस्डरमा अनुवन्धन भएकी छिन ।

 
बैंकले आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल श्रेष्ठलाई नियुक्त गरेको जनाए । 


ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष गोपालसुन्दर कक्षपतिले हस्ताक्षर गरे । 


सिईओ श्रेष्ठले बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा बढिरहेको सन्दर्भमा बैंकले मिस नेपाल श्रेष्ठलाई अनुबन्धन गरेको जानकारी दिए ।  


मिस नेपाल श्रेष्ठले बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा खुशी व्यक्त गरेकी छिन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD