१५ बैशाख २०८१, शनिबार
Header

मिस इन्टरनेसनल २०२२ मा नेपाल ब्यूटी पेजेन्टको दावेदार 


प्रकाशित: शुक्रवार, २३ मंसिर २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजित मिस इन्टरनेसनल २०२२ को प्रतिस्पर्धामा नेपाल ब्यूटी पेजेन्टको दावेदार पक्का देखिएको छ ।


मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले मुलुकको प्रतिनिधित्व गरिरहेकी छन । डिसेम्बर १३ मा हुने ग्राण्ड फिनालेमा ६८ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।


न्यान्सीले मानसिक स्वास्थ्य, बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यजस्ता मुद्दालाई प्रस्तुत गरेकी छन ।


यसपटकको मिस इन्टरनेसनलको नारा पनि ‘दिगो विकासका लागि सुन्दरता’ भन्ने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD