२५ बैशाख २०८१, मंगलबार
Header

मिटरब्याजी पीडितलाई सरकारले बोलायो बार्तामा 


प्रकाशित: आइतवार, १३ फागुन २०८०, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं आइपुगेका मिटरब्यजी पीडितलाई वार्ताको लागि सरकारले आव्हान गरेको छ । 


मेची – महाकाली हुँदै २५ दिनसम्म पैदल हिँडेर शुक्रवार काठमाडौं छिरेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ ।


मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाको नाममा पत्रचार गर्दै उनीहरुलाई वार्तामा बोलाएको हो । 


आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा सहभागी हुनको लागि ५ सदस्यी बार्ता टोली गठन गरी छलफलमा आउन आग्रह गरेको हो । 


उनीहरुले आजबाट उपत्यका केन्द्रित आन्दोलन सुरु गरेका छन । हाल भृकुटीमण्डपभित्र पाल टांगेर पीडितहरु बस्दै आएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD