१३ बैशाख २०८१, बिहिबार
Header

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न अध्यादेश 


प्रकाशित: बुधवार, २० बैशाख २०८०, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । मिटरब्याजी पीडितलाको समस्यालाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन । 


राष्ट्रपति पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका हुन । 


बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा सो अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।


अध्यादेश सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको हो । 


अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानुनी रुपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याएको हो ।

 
अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD