६ बैशाख २०८१, बिहिबार
Header

मिचिएको नेपाली भू–भाग फिर्ता ल्याइछाड्छौं– प्रधानमन्त्री


प्रकाशित: मंगलवार, ६ जेठ २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपाली भू–भाग फिर्ता लयएर छाड्ने उदघोष गरेका छन । 


सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेपछि मंगलावार प्रम ओलीले संसदलाई सम्बोधन गर्दै सो कुरा वताएका हुन । 


सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए ।


कुटनीतिक सम्वाद, वार्तामार्फत नेपाली भूमि फिर्ता ल्याउने आफूले अठोट लिएको प्रधानमन्त्री ओलीले वताउँदै हाम्रो भू–भाग हो । हामी फिर्ता लिनेमा आफू विश्वस्त भएको समेत वताए । 


भारतले नेपाली भूमि मिचेर मानसरोवार जाने सडक निर्माण गरेपछि भारतसँगको सिमाविवाद फेरि बल्झिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD