१३ बैशाख २०८१, बिहिबार
Header

मानिसको शरिरमा डिसइन्फेक्सन स्प्रे नछर्किनुः  स्वास्थ्य मन्त्रालय


प्रकाशित: सोमवार, २२ बैशाख २०७७, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । मानिसको शरीरमा हानिकारक किटाणुनाशक औषधि (डिसइन्फेक्सन स्प्रें) नछिर्किनु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ ।


डिसइन्फेक्सन स्प्रें हानिकारक हुने भएकोले ऊक्त औषधी नछर्न आग्रह गरेको हो । मानिसको शरीरमा किटाणुनाशक औषधि छर्किँदा आँखा, नाकमा असर गर्ने र स्वासप्रश्वाससम्बन्धी समस्या देखिने हुन्छ । 


केही दिन यता डिसइन्फेक्सन स्प्रे मानिसमा छर्किन थालेको समाजिक सञ्जालमा देखिन थालेपछि यसको चौतर्फी ओलोचना भईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD