काठमाडौं । रौतहटको इशनाथ नगरपालिका १ वन्जराहाका माछा मार्न गएका ३ बालक मृत भेटिएका छन ।
उनीहरु सबैको पानीमा डुबेर ३ जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको परिचय खुलेको छैन ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ८ देखि १० वर्षसम्मका बालकहरु रहेका छन ।
सदरमुकाम गौरबाट प्रहरी टोली घट्नास्थलतर्फ लागेका छन । माछा मार्न निस्केका उनीहरु घर नफर्केपछि खोजी गर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
Categorized in समाज