११ बैशाख २०८१, मंगलबार
Header

माछापुच्छ्रे बैंकको रुपेन्देहीमा शाखारहित शाखा


प्रकाशित: शनिवार, ४ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा १ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 


बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।


माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जानकारी दिए । 


ग्राहकले उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । 


बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD