८ बैशाख २०८१, शनिबार
Header

माछापुच्छ्रे बैंकको नयाँ बर्षमा क्यासब्याक अफर


प्रकाशित: बुधवार, १६ पुष २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । नयाँ बर्ष २०२० को अवसरमा माछापुच्छ्रे बैंकले क्यास ब्याक अफर ल्याएको छ । 


बैंकले डेबिट तथा क्रेडिट कार्डमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर दिने जनाएको छ । 


क्यासब्याकको सुविधा लिन ग्राहकले ५ सय रुपियाँ बराबरको तीन पटक सम्म कारोवार गर्नुपर्ने हुन्छ । 


बैंकको कार्ड प्रयोग गरी देशभित्र बस्तु तथा सेवा खरीद गरेमा ५०० क्यास ब्याक गर्ने बैंकले जारी विज्ञप्तीमा उल्लेख गरेका छन ।


बैंकले भिसाको सहकार्यमा २०२० फेब्रुअरीसम्म यो स्किम सञ्चालन गर्ने जनाएको छ ।  


बैंकका १४५ शाखा, १३८ शाखारहित बैंकिङ इकाइ, १७८ एटिएम र १ हजारभन्दा बढी पिओएस मेसिनबाट सेवा दिँदै आएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD