१४ बैशाख २०८१, शुक्रबार
Header

माघ १५ गतेसम्म विद्यालय बन्द


प्रकाशित: आईतवार, २५ पुस २०७८, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


आईतवार वसेको बैठकले कोभिड संक्रमण बढ्न थालेपछि बिद्यालय बन्द गरिने भएको प्रवक्ता सुनीता नेपालले बताएकी छिन । 


नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिन थालेपछि सरकारले सतर्कता अपनाउन थालेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD