२० बैशाख २०८१, बिहिबार
Header

माघ १२ गते सभामुख निर्वाचन 


प्रकाशित: सोमबार, ६ माघ २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौ । प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।


नेकपाले आईतबार सभामुखको लागि अग्नि सापकोटालाई चयन गरेको छ । 


प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ गतेका लागि सभामुख निर्वाचनको मिति तोकेका हुन ।


अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय भएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छिन । 


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष्पा भुषाललाई सभामुखको उम्मेद्वार बनाउने तयारी गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD