२६ बैशाख २०८१, बुधबार
Header

माओवादी निर्णय आगामी निर्वाचन एक्लै लड्ने


प्रकाशित: बुधवार, १६ फागुन २०८०, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निणर्य गरेको छ । 


पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बुधबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको जानकारी दिए ।

 
उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताउदै भने, ‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं ।’ 


बैठकमा नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स् छलफल भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD