४ भाद्र २०८३, बिहिबार
Header

माओवादी केन्द्रका डंगोल एमाले प्रवेश


प्रकाशित: शुक्रवार, १६ बैशाख २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौं महानगरपालिका वडा १३ का अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन । 


आज काठमाडौं महानगर एमालेका मेयर उम्मेदार केशव स्थापितले माओवादी केन्द्र १३ वडाका अध्यक्ष रामशरण डंगोललाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन । 


सो अवसरमा एमाले उपमयेर उम्मेदवार सुनिता डंगोल, बागमती प्रदेश सभासद डा. अजयक्रान्ति शाक्य, काठमाडौं महानगर कमिटि एमाले अध्यक्ष निर्मल देउला, बागमति प्रदेशसभा सदस्य राजेश शाक्य लगायतको उपस्थिती थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex