२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

माईतीघरमा मोटसाईकल दुर्घट्ना, एकको मृत्यु


प्रकाशित: शुक्रवार, ३ मंसिर २०७८, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । माइतीघरमा शक्रवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


दुर्घट्नमा मोटरसाकलमा पछाडी सवार  काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो ।


उनको उपचारको क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


विहान साढे २ बजे सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल अनयन्त्रित भई दुघर्टना भएको प्रहरीको भनाई छ । 


मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex