८ जेठ २०८१, मंगलबार
Header

माईतीघरमा नक्सा पास नगरी बनाएकोे संरचना भत्काइयो


प्रकाशित: शुक्रवार, १२ जेठ २०८०, १८ः१० बजे
- महानगरखबर

कठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलमा नक्सा पास नगरी बनाएको संरचना भत्काइएको छ । 


शुक्रवार महानगरका नगर प्रहरीले सो संरचना भत्काएको हो । कापपा ११ वडास्थित पर्ने सो संरचना वडाको आग्रहमा भत्काएको नगर प्रहरीले बताएको छ । 


महानगरभित्रको नक्सा पास नगरी बनेको संरचनाहरुलाई नियमित गर्न महानगरले यस अघि सुचना जारी गरेको छ । 

तस्वीरः महानगर नगर प्रहरी बल

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD