३० श्रावण २०८३, शनिबार
Header

माइतीघरमा सहकारी पीडित र प्रहरीविच झडप


प्रकाशित: बुधवार, ५ मंसिर २०८१, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । माइतीघरमा सहकारी पीडित र प्रहरीविच झडप भएको छ ।


बुधवार प्रहरीले माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गर्दा दुवै पक्षविच झडप भएको हो ।


सो झडपको क्रममा प्रदर्शनमा आएका सहकारी पीडितहरु केही घाइते समेत भएका छन । 


उनीहरुले सहकारीमा वचत गरेको रकम फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रेका थिए । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex