३ भाद्र २०८३, बुधबार
Header

महोत्तरीमा गएराती एकको हत्या 


प्रकाशित: बुधवार, २६ मंसिर २०७५, ०८ः३५ बजे
- महानगरखबर

काठमाडौं । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । 


चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी बताए । 


घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले जानकारी दिए । 


घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex