२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महाबौद्धमा स्रोह हाते गणेश र महांकाल भैरव शनिदेवको समुउद्घाटन सम्पन्न


प्रकाशित: शनिवार, ३० साउन २०७८, १५ः०० बजे  
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको महाबौद्धस्थित स्रोह हात्ते गणेश र महांकाल भैरव शनिदेव मन्दिरको पुननिर्माणको समुउद्घाटन गरेका छन । 


शनिवार एक कार्यक्रम विच प्रमुख शाक्यले सो मन्दिरको पुननिर्माण सम्पन्न पछि उद्घाटन गरेका हुन । 


कामपा २७ वडामा पर्ने सो मन्दिर पुननिर्माणमा महानगरपालिका, मित्र युवा क्लव, मिसा पुचः र टोल सुधार समितिको सहयोग रहेको छ । 



तस्वीरहरुः रमेश शाक्य/महानगरखवर

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex