१२ बैशाख २०८१, बुधबार
Header

महानगर सफाई कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ


प्रकाशित: आईतवार, ४ जेठ २०७७, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरको सफाइमा काम गर्ने ३१ कर्मचारीको पिसिआर(पोलिमेयर चेन रियाक्सन) रिपोर्ट नेगेटिभ आएको छ ।


यस अघि उनीहरुको ¥यापिड टेस्ट पोजिटिभ आएपछि क्वारेन्टाईनमा राखिएको थियो । महानगरले जेठ २ गते इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा वातावरण व्यवस्थापन बिभागमातहतमा रहेका ९३४ जना कर्मचारीको कोरोना परीक्षण गराएको थियो । 


आरडिटि (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएका ६६४ जनामध्ये ३ जना महिला स्वास्थ्य स्वयमसेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD