काठमाडौं । नेवाः परम्परा, संस्कृतिमा महत्वपूर्ण मानिने न्यकू बजा र गुंला बारे पुस्तक विमोचन गरिएको छ ।
शनिवार काठमाडौंमा एक कार्यक्रमविच काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो पुस्तकको विमोचन गरेका हुन ।
विमोचन कार्यक्रमा बागमती प्रदेश सभा सदस्य राजेश शाक्य, प्रा.डा. चुन्दा बज्राचार्य, कामपा २० वडा अध्यक्ष लगायतका उपस्थिती रहेको थियो ।
सो अवसरमा पुस्तकको कथा पनि वाचन गरिएको थियो ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर




Categorized in सम्पदा/संस्कृति