२५ बैशाख २०८१, मंगलबार
Header

महानगरले राष्ट्रिय/अन्तराष्ट्रिय पुरस्कृत व्यक्ति, संस्था खोज्दै


प्रकाशित: आइतवार, ५ कातिक २०८०, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय/अन्तराष्ट्रिय पुरस्कृत व्यक्ति, संस्थाको खोजी सुरु गरेको छ । 


महानगरवासीले जुुनसुकै विधामा यदि राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा पुररस्कार वा ख्याती प्राप्त गरेको भए विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । 


आफू वसेको वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपी, वसाइ सरेको भए सो प्रतिलिपी, बहालमा बस्नेको हकमा घरवहाल सम्झौता, पुरस्कार वा ख्यातीको प्रमाण पेस गर्नुु पर्नेछ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD