१५ बैशाख २०८१, शनिबार
Header

महानगरले राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको उद्घाटनमा मार्च पास गराउने


प्रकाशित: विहिवार, १२ पुस २०८०, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ ।


पुस १७ देखि १९ गतेसम्म दशरथ रंगशालामा हुन गईरहेको सो प्रतियोगितको उद्घाटन सत्रमा विद्यार्थीहरुलाई मार्च पास प्रदर्शन गराउने तयारी गरेको छ । 


मार्चपासको लागि महानगरले विद्यालयहरुलाई एक मिनेटको भिडियो क्लिप बनाएर पुस १४ गतेभित्र ह्वाट्सप नम्बरहरु ९८५१०६६६१७, ९८५४०४२०२६ वा ९८४७८७३२८९ मा म्यासेज गर्न सकिने जनाएको छ । 


सो उद्घाटन सत्रमा ३० वटा विद्यालयका विद्यार्थीहरु सहभागी गराएर मार्च पास गराउने र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले बताए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD