७ जेठ २०८१, सोमबार
Header

महानगरले मागेको आगामी बजेटमा यसरी सुुझाव दिन सकिने


प्रकाशित: बुधवार, २७ बैशाख २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ लागि बजेट तर्जुमा गर्न सुुझाव माग गरेको छ । 


महानगरले सुुझावको लागि अनलाईनबाट दिन सकिने गरी सुुझाव संकलन पोर्टल निर्माण गरिएको छ । सो पोर्टलमा गएर महानगरको विकास, सुविधा, सेवा प्रवाह लगायत विषयमा सुुझाव तथा योजना पेश गर्न सकिने महानगरले जनाएको छ ।


पोर्टलमा २३ वटा सुुझाव शिर्षक राखिएका छन । सो शिर्षकमा गएर आ–आफ्नो सुुझावहरु आगामी जेठ ९ गतेभित्र पठाउन सकिने छ ।


सार्वजनिक निर्माण, हनुमानढोका दरवार संरक्षण कार्यक्रम, शिक्षा, पार्क तथा हरियाली व्यवस्थापन, स्वास्थ्य, सुचना प्रविधि, सम्पदा तथा पर्यटन, सहरी व्यवस्थापन, राजस्व लगायतका शिर्षकहरु छन ।  

 
सुुझावको लागि यहाँ क्लिक विकास निर्माणका लागि सुझाव संकलन पोर्टल गर्नुहोस् । यसमा गएर सुुझाव बटम थिचेपछि बजेटमा सुझाव दिनुहोस र नीति निर्माणमा सुुझाव दिनुहोस भन्ने बटम आउँछ । 


यही बटमा छानेर आफूलाई चाहेको शिर्षकमा सुुझाव राख्न सकिनेछ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD