२१ बैशाख २०८१, शुक्रबार
Header

महानगरले बालाजुको कोतःधुुकु आयल स्टोर सिल गरयो


प्रकाशित: विहिवार, १४ बैशाख २०८०, १३ः४० बजे
- महानगरखबर

कठमाडौं । काठमाडौं महानगरले बालाजुमा रहेको कोतःधुुकु आयल स्टोर सिल गरेको छ । 


विहिवार महानगरले आयल स्टोर मापदण्ड विपरित रहेको भन्दै सिल गरेको नगर प्रहरी प्रमुख राज पाण्डेले बताएका छन ।

 
सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भन्दै कारबाही गरिएको हो । 


साथै सो आयाल सेन्टरको कारण असुरक्षा बढेको भन्दै उजुरी परेकामा महानगरले आयाल निगमले महानगरभित्र रहका पेट्रोल पम्पबारे जानकारी लिएका थिए ।  


‘महानगरले त्यस्ता पम्प सुरक्षा दृष्टिले जोखिमयुक्त भएकाले कारबाही गरेको हो ।’ पाण्डेल भने । 


काठमाडौंमा १ सय २३ वटा पम्प रहेकोमो ६७ वटा महानगरभित्र रहको महानगरपालिकाले जनाएको छ । 


यी मध्ये केही पेट्रोल पम्पहरु जोखिम रहेको महानगरपालिकाको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD