२१ बैशाख २०८१, शुक्रबार
Header

महानगरले काठमाडौं मलको ग्राउन्ड फ्लोर खाली गराउँदै


प्रकाशित: आइतवार, ७ माघ २०८०, १७ः४९ बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको ग्राउन्ड फ्लोर खाली गराउने तयारी गरेको छ । 


महानगरले मलको ग्राउन्ड फ्लोर रहेका सटरहरू हटाएर पार्किङका लागि खुला गराउने भएको छ । 


बेसमेन्ट खाली गराउन महानगरले केही दिन यता माईकिङ गरेर सुचित गराउँदै आएको छ । 


मलको नक्सामा ग्राउन्ड फ्लोर पार्किङ लेखिएकोले पार्किङ प्रयोजनको सो खाली गराउन खोजिएको हो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD