१६ बैशाख २०८१, आइतबार
Header

महानगरभित्र खुलेका टिकट काउन्टर दर्ता नगरे भाद्रबाट हटाउने


प्रकाशित: विहिवार, २५ साउन २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो दुरीका बस सेवाको लागि खुलिएको टिकट काउन्टर महानगरपालिकामा दर्ता गर्न आग्रह गरेको छ ।


महानगरभित्र खुलेको काउन्टरहरुले कार्यालय रहेको सम्बन्धीत वडामा गएर तोकिएको मापदण्ड अनुसार दर्ता गर्न सुचना जारी गरको हो । 


महानगरले जारी गरेको सुचना अनुसार दर्ता नभएको खण्डमा आगामी भाद्र १ गतेबाट काउन्टरहरु हटाउने चेतावनी समेत दिएको छ । 


महानगरले टिकट बुकिंग काउन्टर दर्ता गर्नका लागि ८ वटा मापदण्ड निर्धारण गरेको छ । 


मापदण्डहरुः 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD