५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगरभित्रका घरजग्गा बहाल कम्पनीबाट, महनगरको निति तथा कार्यक्रम (विस्तृतमा)


प्रकाशित: आईतवार, ५ असार २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (वालेन) ले आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । 


आईतवार महानगर प्रमुख साहले नगरसभाको ११औं अधिवेशनमार्फत सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । 


१६२ बुँदामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने, काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्नेदेखि लिएर फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गरिने छ । 


स्थानीय नेवाः रक्सी ‘ऐला’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, पानी पुनर्भरणका लागि सबै कार्यालयहरुका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ बनाउने, महानगरमा ‘एम्फी थिएटर’ बनाउने, घरभाडा कम्पनीमाफर्त लगाउने लगायत कार्यक्रमहरु प्रस्तुत गरेका छन । 

 

 

 

नीति तथा कार्यक्रमको पूर्ण पाठ 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex