१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगरको ३२ वटै वडामा भेरोसेलको दोस्रो डोज भाद्र ११ गतेबाट सञ्चलान


प्रकाशित: मंगलवार, ८ भाद्र २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । कोभिडविरुद्धको चाईनिज खोप (भेरोसेल)को दोस्रो डोज भाद्र ११ गतेबाट सञ्चालन हुने भएको छ ।


पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुले काठमाडौं महानगरपालिका ३२ वटै वडामा गएर तोकिएको खोप केन्द्रबाट खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ । 


जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको मंगलवार बसेको बैठकको निर्णय अनुसार खोप कार्यक्रम संचालन गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex