१६ चैत्र २०८०, शुक्रबार
Header

महानगरको ३२ वटै वडाबाट राष्ट्रिय परिचय पत्र दिने तयारी


प्रकाशित: विहिवार, २८ पुस २०७९, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको ३२ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।


विहिवार महानगरको १२ औं नगर कार्यपालिकाको बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (वालेन) ले बताएका छन ।


उनले राष्ट्रिय परिचयपत्र विभागसँग भएको छलफल अनुसार आगामी माग १५ गतेबाट वडाबाटै परिचय पत्र वितवरण गरिने तयरी गरेको बताए । 


आज भएको छलफलमा भोली बस्ने नगर अधिवेशनमा लगिने प्रस्तवाहरु छलफल भएको छ । महानगरले महानगर प्रहरी विधेयक २०७९, आर्थिक विधेकय लगायतका प्रस्तावरु लगिने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD