७ जेठ २०८१, सोमबार
Header

महानगरको शिक्षा विभागमा गरिएको तालाबन्दी नगर प्रहरीले खोले


प्रकाशित: शुक्रवार, १५ बैशाख २०८०, १०ः१० बजे
- महानगरखबर

काठमाडौं । कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं महानगरको शिक्षा विभागमा लगाएको ताला नगर प्रहरीले खोलेको छ ।


विहिवार दिउँसो युनियनले महानगरले आपूmहरुले उठाएको मागलाई वे–वास्ता गरेको भन्दै विभागको संस्थागत विद्यालय शाखामा ताला लगाएको थियो ।


बुधवार महानगरले एक सुचना जारी केही विद्यालयहरुमा राजनीतिक दल र त्यसका भातृसंगठनहरुले कार्यक्रम सञ्चालन गरेको भन्दै सो नगर्न सचेत गराएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD