२८ बैशाख २०८१, शुक्रबार
Header

महानगरको वडाबाट असारसम्म मात्र राष्ट्रिय परिचय पत्र वितरण हुने


प्रकाशित: शुक्रवार, ८ असार २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुबाट असार मसान्त सम्म मात्र राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरिने भएको छ । 


महानगरले एक सुचना जारी गरी गत पौष महिनाबाट ३२ वटै वडामा सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणका लागि अधिकांश वडावासीहरु सहभागी भएकोले सो कार्य असारमन्तपछि वडाबाट नहुने जनकारी गराएको छ । 


असार मसान्तपछि छुटेकाहरुले राष्ट्रिय सभागृहबाट सेवा लिन सकिने बताईएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD