काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा चैत्रमा राष्ट्रिय न्यायिक सम्मेलन हुने भएको छ ।
आगामी चैत्र १५ र १६ गते हुने सम्मेलनमा देशभरीकै ७५३ वटा न्यायिक समितिका पदाधिकारीको सहभागी हुने काठमाडौं महानगरपालिकाका कानुन तथा मानव अधिकार विभाग प्रमुख बसन्त आचार्यले बताएका छन ।
सम्मेलन बारे महानगरखबरको प्रतिनिधिले गरेको अन्र्तवार्ताका केही अंश न्यायिक समितिमा आउने विवाद आचार्यले बताएका कुराहरु भिडियो हेर्न सकिन्छ ।
उनले विशेष गरी महानगरभित्रका वडाहरुमा देखिने ढल निकास, बाटो, घरको भ्याल, घरवाहाल विवादका समस्याहरु आउने गरेको बताए ।
भिडियो/तस्वीरः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय