८ बैशाख २०८१, शनिबार
Header

महानगरका नगर प्रहरीको पनि बढुवा


प्रकाशित: शनिवार, २९ फागुन २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरुको पनि बढुवा भएको छ । 


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले शुक्रवार एक कार्यक्रमविच उनीहरुलाई बढुवा दर्जन्या चिन्ह प्रदान गरेका छन । 


समायोजन ऐनअन्तर्गत १ दर्जा माथिल्लो तहमा बढुवा गरिएको महानगरपालिकाले जनाएको छ । दज्र्यानी चिन्ह प्राप्त गर्नेमा ५ जना नगर प्रहरी उपरीक्षक, ६ जना नगर प्रहरी नायव उपरीक्षक र ३३ जना नगर प्रहरी निरीक्षक हुनुहुन्छ । 


त्यसै गरी ४२ जना नगर प्रहरी नायव निरीक्षक, ३३ जना नगर प्रहरी सहायक निरीक्षक र ३३ जना नगर प्रहरी हवल्दार हुनुहुन्छ ।


सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले महानगरको गौरव बढाउन स्मार्ट प्रहरी आवश्यक रहेकोमा जोड दिएका थिए महानगर प्रहरी प्रमुख प्रशासकीय अधिकृत मातहतमा रहने व्यवस्था गरेको छ । 


त्यस क्रममा नगर प्रहरी महाशाखा (साविक) प्रमुख धनपति सापकोटाले, कार्यालयले प्रहरीबाट गरेको अपेक्षा पूरा गराउने प्रतिवद्धताका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD