७ बैशाख २०८१, शुक्रबार
Header

महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित (सुचीसहित)


प्रकाशित: शुक्रवार, २४ मंसिर २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । 


समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार कांग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन ।


शनिबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मंसिर २७ गते मतदान हुने महाधिवेशन कार्यतालिका रहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD