३१ बैशाख २०८१, सोमबार
Header

महांकाल मन्दिर परिसरमा निःशुल्क सार्वजनिक शौचालय सञ्चालन


प्रकाशित: सोमवार, ११ असार २०८०, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको सैनिक मञ्च छेउमा रहेको महांकल मन्दिर परिसरमा निःशुल्क सार्वजनिक शौचालय सञ्चालन सुरु गरिएको छ । 


काठमाडौं महानगरपालिका वडा नं. २२ वडा अध्यक्ष चिनिकाजी महर्जनले निःशुल्क सार्वजनिक शौचालय सुचारु भएको बताएका छन । 


मन्दिर दर्शन गर्न आउने भक्तजन, सर्वसाधरण, सडक आश्रितहरुको लागि सो शौचालय सञ्चालनमा ल्याएको वडा अध्यक्ष महर्जनले जानकारी दिए । 


यस अघि सो स्थानमा शौचालय निर्माण गर्न नहुने भन्दै विरोध पनि भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD