१३ बैशाख २०८१, बिहिबार
Header

महराद्धारा राजीनामा 


प्रकाशित: मंगलवार, १४ असोज २०७६, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । संघीय संसदका सभामुख कृष्णबहादुर महराले मंगलवार राजीनामा दिएका छन । 


संसदीय सचिवालयकी महिला कर्मचारीद्वारा महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि महराले राजीनमा दिएका हुन । 


यौन दुव्र्यवहारको घट्ना सार्वजनिक भएलगत्तै विवादमा परेका सभामुख महरालाई नेकपा सांसदलहरुले राजीनामा दिन भनेका थिए । 


उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन । महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन ।



राजीनामा पत्र

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD