३१ श्रावण २०८३, आइतबार
Header

मलेसियामा चार नेपालीको मृत्यु


प्रकाशित: मंगलबार, २ असोज २०७५, १८ः२८ बजे
- महानगरखबर

काठमाडौं । मलेसियामा चार नेपालीको मंगलबार मृत्यु भएको मलेसियाली सञ्चारमाध्यमहरुले जनाएको छ । 


सञ्चारमाध्यका अनुसार विषाक्त रक्सीको कारण अहिले सम्म ७ जनाको मृत्यु भएकोमा ४ जना नेपाली रहेको छ । उनीहरुको मृत्यु बिषाक्त रक्सीले भएको भने पनि कारण खुल्न सकेको छैन । 


प्रहरीको अनुसार थप १६ जना विरामी भएकोमा थप १३ नेपाली बिरामी रहेका छन । उनीहरुको विभन्नि अस्पतालमा उपचार भईरहेको छ । 


प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex