१२ भाद्र २०८३, शुक्रबार
Header

मलेम्ची चर्चाः बागमतिमा पानिको वहाव बढ्यो


प्रकाशित: सोमवार, २४ फागुन २०७७, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं सुन्दरीजलमा मेलम्चीको पानी खसालेसँगै बागमतिमा पानिको बहाव बढेको छ । 


शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दरीजलमा पानी खसालेपछि अहिले बहाव बढेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 


मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएको थियो । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको पनि वाग्मतीमा हालेपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ ।


नदीमा जमेको कालो लेदो वाग्मतीमा बहाव बढेको देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex