काठमाडौं । बागमती प्रदेशका समाजिक विकास मन्त्री हरिप्रभा खड्गीले खुलामञ्चस्थित डुइं माजु मन्दिर र फल्चाको उद्घाटन गरिन ।
मंगलवार विहान शुभसाईतमा काठमाडौं– २८ वडा अन्तर्गत पर्ने उक्त मन्दिरको पुननिर्माण पछि मन्त्री खड्गीले उदघाटन गरेकी हुन ।
सो अवसरमा वडा अध्यक्ष भाइराम खड्गी, सदस्यहरु विरेन महर्जन, अरुण तण्डुकार, स्थानीय संघ, संस्था प्रतिनिनिधि तथा वडा वासीहरुको सहभागीता रहेको थियो ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
4 March 2025, Tuesday
Categorized in सम्पदा/संस्कृति