काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन ।
सिके राउत नेतृत्व जनमत पार्टी सरकारका सहभागी हुने भएपछि माओवादीले संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको हो ।
आईतवार मओवादी केन्द्रको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।
Categorized in राष्ट्रिय