८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक


प्रकाशित: सोमवार, १६ असार २०८२, १८ः४० बजे
- महानगरखवर

काठमाडौं ।  सरकारले असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न १५ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । 


सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयहरुबारे जानकारी दिएका छन । 


निर्णयहरूमा कूटनीतिक सहकार्य, पदाधिकारी नियुक्ति, स्वास्थ्य, पर्यटन, कृषि तथा अन्य विविध क्षेत्र समेटिएको छ।


हेरौं निर्णयहरुः
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex