८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मन्त्रिपरिषदले चैत्र २४ गते विदा दिनेसहित गरे यी ११ निर्णयहरु


प्रकाशित: बुधवार, ६ चैत्र २०८१, १४ः५० बजे
- महानगरखवर

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले आगामी चैत २४ गते पर्ने रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


त्यस्तै, नेपाल सरकारको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि गरेको छ । 


बैठकले नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।


हेरौं थप निर्णयहरुः 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex