१७ बैशाख २०८१, सोमबार
Header

मन्त्रालय नतोकी तीन मन्त्रीले लिए सपथ


प्रकाशित: सोमवार, २१ फागुन २०८०, १९ः२० बजे 
- महानगरखबर

काठमाडौं । नयाँ सत्ता गठबन्धनका तीन जना मन्त्रीले मन्त्रालयको जिम्मेवारी नपाई सपथ ग्रहण गरेका छ । 


सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल (डिपी) लाई शपथ गराएका हुन । 


सत्ता गठबन्धनभित्र कुन दलले कुन मन्त्रालय लिने भागबन्डा मिलिसकेकोले सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारीमा छन ।  


आज विहानै प्रधानमन्त्री दाहालले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमाले, माओवादी र रास्वपासँग मिलेर नयाँ गठबन्धन बनाएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD