४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मनहरा खोलामा बालुवा निकाल्न घुस लिने ९ प्रहरी पक्राउ  


प्रकाशित: आईतबार, ३१ भाद्र २०७५, ०९ः५६ बजे
- महानगरखबर

काठमाडौं । मनहरा खोलामा बालुवा लिन ठेकेदारसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना प्रहरीलाई पक्राउ गरेको छ ।

 
आयोगले महानगररीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेट पटेललाई शनिवार पक्राउ गरेको हो । 


पक्राउ पर्नेहरूमा २ असइ, ३ हवल्दार र जवान रहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex