२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

मध्यबानेश्वरमा एक महिलाको घाँटीबाट सुनको सिक्री लुछेर लग्यो


प्रकाशित: बुधबार, २६ बैशाख २०७५, २१ः३२ बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं । पल्सर मोटरसाइकलमा आएका २ जना ब्यक्तिहरुले काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वरबाट आज एक महिलको घाँटीबाट सुन लुछेर लगेको छ ।

 
महादेवस्थान मार्ग बस्ने २५ वर्षीया शुशिला उप्रेतीले घाँटीमा लगाएको करीव १.५ तोलाको सुनको सिक्री लुटी फरार भएको प्रहरीले जनाएको छ ।

 
लुटपाट गर्नेहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika