४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मध्यपुर ठिमीमा नगद तथा सुनका गरगहना चोरी


प्रकाशित: आइतवार ३१,भाद्र २०७५ १८ः००
- महानगरखबर

 भक्तपुर।  मध्यपुर ठिमी नगरपालिका –५ स्थित डेरा गरी बस्ने लम्जुङ बेसीशहर घर भएका शिवकुमार थापाको कोठाबाट आइतबार नगद १ लाख ५० हजार रुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करीब २ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी  भएको छ ।

 
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex