८ भाद्र २०८३, सोमबार
Header

मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फुलबुट्टे सारी’ (भिडियो)


प्रकाशित: मंगलवार, ४ फागुन २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा अहिलेको चर्चित गीत ‘फुलबुट्टे सारी’ सार्वजनिक गरिएको छ । 

 


यस गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीले आज सरस्वती पूजाको साइत पारेर मदनकृष्ण श्रेष्ठको स्वरमा यो गीत सार्वजनिक गरेको हो । 


भिडिओमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्ण जोडी बनेकी छन । गीतको चाइल्ड भर्सन पनि सार्वजनिक गरिएको छ । 


यो गीत अनेक भर्सनमा गाईएको छ । मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ । मेल, फिमेल, चाइल्ड भर्सन निकालिसकेका यस गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीको यो गीतले करोडौं भ्यूज नाघिसकेको बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex