काठमाडौं । काठमाडौं महानगरपालिका भित्रको मतकेन्द्रहरुबाट मतपेटिकाहरु राष्ट्रिय सभागृहमा ल्याउने क्रम सुरु भएको छ ।
बेलुका ५ बजे मतदान सम्पन्न भएलगत्तै मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गर्न थालिएको हो ।
आयोगका अनुसार आजै सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना सुरु गरिने पनि जनाएको छ । महानगरका ३२ वटा वडामा १५६ मतकेन्द्रमा ३६३ वटा बुथ राखिएको थियो ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर



Categorized in स्थानिय